
काठमाडौं माघ १३ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिक अगुवामाथि भएको दमनप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । सोमवार नागरिक आन्दोलन र मानव

काठमाडौं माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री

एजेन्सी माघ १३ । नेपालका सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्स अस्ट्रेलियामा जारी बिग बास लिग(बीबिएल क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ। पहिलो चरणको अन्तिम खेलमा मंगलबार पुछारको टोली मेलबर्न रेनेगेड्ससँग ११

काठमाडौं माघ १३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले न्यून बिजकीकरण र राजस्व चुहावट रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । ६९ औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागले आयोजना

काठमाडौं माघ १३ । नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु

लहान माघ १३ । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित

काठमाडौं माघ १३ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम

काठमाडौं माघ १३ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश पुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८०

काठमाडौ,माघ १३ । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री