
कपिलवस्तु,मंसिर १३ । कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प सिल गरिएको छ । अनुमति नलिई पेट्रोल बेचेको पाइएकाले पम्पलाई सिल गरिएको हो । आयल निगमको केन्द्रीय कार्यालय र

काठमाडौं,मंसिर १३ । टोखास्थित झोरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बिष्णुमती उपशाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। शनिबार टोखा नगरपालिका वडा नम्बर १ को बौडेश्वर माध्यमिक

काठमाडौं मंसिर १३ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई महाधिवेशनबाट प्रतिस्पर्धाका आधारमा नेतृत्वमा आउन चुनौती दिएका छन्। अध्यक्ष ओलीले सत्तारुढ नेकपाको शनिबार सम्पन्न सचिवालय

कञ्चनपुर मंसिर १३ । कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका २ महुलिया बस्ने सरस्वती भट्टको सेफ्टी ट्याङ्की सफा गर्नेक्रममा सोही नगरपालिका १८

काठमाडौं मंसिर १३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति

काठमाडौं मंसिर १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

काठमाडौं मंसिर १३ । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको सुदृढीकरण र संघीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गरेका छन् । संघीय संसद् सचिवालयद्वारा आयोजित ‘संघीय संसद्

काठमाडौं मंसिर १३ । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा

पोखरा मंसिर १३ । कोरोना कहरका कारण गएको चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको