समाचार

हट्यो मरीच, केराउ, छोकडा र सुपारी आयातको पूर्ण प्रतिबन्ध

काठमाडौं,चैत ६ । सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज

छहरे-टोखा सडक खण्ड चैत ३० सम्म बन्द

नुवाकोट,चैत ५ । राजधानी काठमाडौदेखि नुवाकोट प्रवेशको छोटो दुरीको छहरे-टोखा सडक मार्ग यही ३० गतेसम्मको लागि बन्द हुने भएको छ। सडक डिभिजन कार्यलय नुवाकोटले एक सूचना जारी गर्दै चैत ३०

टोखा १ को सहयोगमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता हुँदै

काठमाडौ,चैत ५ । टोखा नगरपालिका वडा नम्बर १ को सहयोग तथा झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा भोलि शुक्रबार वक्तृत्व कला प्रतियोगिता हुने भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मा

बितेको २४ घण्टामा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको

बालुवाटार बैठक: गुट भेलामा जानेलाई कारबाही गर्ने

काठमाडौं,चैत ५ । नेकपा एमालेको संसदीय दलको बैठकले गुट भेला नगर्न र पार्टीबाहेक कोही कसैको निर्देशन नमान्‍न सांसदहरुलाई अनुरोध गरेको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक कसैले बोलाएपनि

भूकम्पको धक्का महसुस

काठमाडौ,चैत ५ । आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहिवार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रे जिल्लाको सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको सजाय

उदयपुर,चैत ५ । उदयपुरमा ८ वर्षीया नातिनी बलात्कार गरेको आरोपमा ५६ वर्षीय हजुरबुबालाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६

यसरी आउँदै छ मेलम्चीको पानी

काठमाडौं, चैत ५ । मेलम्चीको पानीले तिर्खा मेट्ने काठमाडौंवासीको चाहना यही महिना पूरा हुँदै छ। सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको छ। सुन्दरीजलमा १७ करोड लिटर क्षमताका

टोखा मालुङ युवक हत्यामा संंलग्न ३ जना अभियुक्त सार्वजनिक

काठमाडौ,चैत ५ । टोखा नगरपालिका वडा नम्बर १ मालुङमा शनिबार मृत भेटिएका युवकको हत्यामा संलग्न ३ जना अभियुक्तलाई महानगरीय प्रहरी परिसरले बुधबार सार्वजनिक गरेको छ। मोरङ बेलबारी स्थायी ठेगाना भएका