
नुवाकोट मंसिर ४ । नुवाकोटको तादी गाउँपालिका २ चिलाउने आधारभूत विद्यालयका विद्यार्थीलाई नगद ५ हजारका दरले सहयोग वितरण गरिएको छ । शैक्षिक खर्च तथा कोरोनाका कारण विद्यालय जानबाट बन्चित नहोस्

काठमाडौं मंसिर ४ । तीन ठूला सञ्चारगृहहरुमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारी स्वरुप नेपाल पत्रकार महासंघले बिहीबार विभिन्न संघसंगठनहरुसँग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनहरुले

काठमाडौं मंसिर ४ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा भने देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण

काठमाडौं मंसिर ४ । कोभिड– १९ का विरामीको उपचारका लागि सूचिकृत अस्पतालले निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै

काठमाडौं मंसिर ४ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको

नवलपरासी, मंसिर ४। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष तथा कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक नारायण शर्मा चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक २७ गते गैंडाकोटमा लिइएको स्वाबको पोखरामा

काठमाडौं, मंसिर ४ । सरकारले कोरोना भाइरसलगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा उपयोग गर्न अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७

कैलाली, मंसिर ४ । कैलालीमा ७३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गोदावरी नगरपालिका– ४ का ७३

काठमाडौं, मंसिर ४ । विश्व बैंकसंग सरकारले थप ४२ अर्ब रुपैयाँ ऋण लिने भएको छ । शहरी विकास, वित्तीय क्षेत्रको सुदृढीकरण र कोभिड–१९ पश्चातको पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच