समाचार

थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टिे, ६ सय ९९ डिस्चार्ज

काठमाडौं, पुस २५ । नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार २८६ जनामा गरिएको परीक्षणमा शनिबार देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

कपिलवस्तुमा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

कपिलवस्तु पुस २५ ।नेपाली कांग्रेस कपिलवस्तुले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध प्रदेश निर्वाचन क्षेत्रका ६ वटै निर्वाचन क्षेत्रमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । संसद विघटन र सरकार अधिनायकवाद तर्फ

धनगढीमा ‘ओलीलेपञ्चभेला गरे’: झलनाथ खनाल

काठमाडौंपुस २५ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रको रक्षाका लागि संसद पुर्नस्थापना हुनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर तानाशाही प्रवृति देखाएको

सुदूसुदूरपश्चिम प्रदेश सरकारले कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने

सुरपश्चिम पुस २५ ।सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपंक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ । यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि

त्रिवि र आन्दोलनरत आंशिक शिक्षकबीच सात बुँदे सहमति

काठमाडौं पुस २५ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा

विरोधी हँसाउने लडाइँ बन्द गर्नुहोस् : वामदेव गौतम

काठमाडौं पुस २५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आन्तरिक लडाइँ बन्द गरी एकता अभियानमा जोडिन आह्वान गरेका छन् । पार्टीमा आएको फुटपछि आफू कुनै पनि समूहमा नरहेको

टोखाको हाउजिङमा श्रीमान-श्रीमती मृत फेला

काठमाडौं,पुष २५ । काठमाडौंको टोखास्थित एक हाउजिङमा बस्ने श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन्।  सुर्खेत स्थायी घर भएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् । महानगरीय

भारतको एक अस्पतालमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

एजेन्सी,पुष २५ ।भारतको एक अस्पतालमा भीषण आगलागी भएको छ।भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको हो। यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीमा परी  १० नवजात शिशुको

निर्वाचन सुरक्षा तयारी, ९८ हजार भन्दा बढि म्यादी सुरक्षाकर्मी भर्ना खुल्दै

काठमाडौ,पुष २५ । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले