समाचार

सानु केसी र प्रतिमा अर्यालको काँठे लोकदोहोरी गीत ‘गैरी खेतमा ताल’ सार्वजनिक

काठमाडौं, भदौ २९ । चर्चित गायक/गायिकाद्वय सानु केसी र प्रतिमा अर्यालको काँठे लोकदोहोरी गीत ‘गैरी खेतमा ताल’ सार्वजनिक भएको छ । काँठे लोक तथा लाइभ दोहोरीमा ख्याति कमाएका गायक/गायिकाद्वय केसी

राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि जेल

काठमाडौं,भदौ २९ । राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि जेल पठाउने आदेश अदालतले दिएको छ भने राष्ट्रिय झण्डा जलाएर भिडियो छायांकन गरी सार्वजनिक गर्ने समूहका ८ जना भने तारीखमा रिहा

२४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित

काठमाडौं भदौ २९ । काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा गत २४ घन्टामा काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३ सय ६० पुग्यो

काठमाडौं भदौ २९ । मुलुकभर कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा २४ घन्टाको अवधिमा विभिन्न जिल्लामा थप १५ जनाको मृत्यु

नेपालमा ११ सय ७० कोरोना संक्रमित थपिए, २४ घन्टामा ८ सय ७९ डिस्चार्ज

काठमाडौँ भदौ २९ । नेपालमा ११ सय ७० कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ११ सय ७० जनामा संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

वाग्मती प्रदेश सरकारबाट नुवाकोट घ्याङफेदीका पहिरोपीडितको व्यवस्थापनमा ३० लाख

मकवानपुर,भदौ २९ । वाग्मती प्रदेश सरकारले नुवाकोट दुप्चेश्वर गाउँपालिका १ सिसिपु, नेगी लगायतका पहिरोपीडितको व्यवस्थापनका लागि तत्काल ३० लाख रुपैयाँ दिने भएको छ । विपद व्यवस्थापन निर्देशक समितिको सोमबार बसेको

सैनिकमा कोरोना देखिएपछि शान्ति स्थापना गर्न लिबिया जाने उडान रोकियो

काठमाडौँ भदौ । नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लिबिया जाने तयारीमा रहेको उडान स्थगन भएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन

पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं,भदौ २९ । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिन अगाडि दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि कोरोना संक्रणम भएको क्याप्टेन लामाले

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं,भदौ २९ । सुनको भाउ बढेको छ। सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको