समाचार

प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी, राष्ट्रपति परामर्शमा

काठमाडौं,जेठ ७। नयाँ सरकार गठनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुबैको दाबी राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि दिएको

पञ्चकन्या गाउँपालिकाद्वारा भेलाजन्य गतिविधि नगर्न आग्रह

नुवाकोट, जेठ ७ । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएकाले जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले सामाजिक कार्यहरु र धार्मिक तथा सांस्कृतिक रुपमा हुने कुनै पनि भेलाजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ को मृत्यु

काठमाडौं,जेठ ७ । नेपालमा बितेको २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । भने सोही समयावधिमा १७७ जनाको मृत्यु भएको छ । त्यस्तै ८६०७ जना संक्रमित थपिँदा

नुवाकोट शिवपुरीमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण

नुवाकोट,जेठ ७ । जिल्लास्थित शिवपुरी गाउँपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका सबै वडामा एक साता अघि गरेको कोरोना परिक्षणको नतिजा सार्वजनिक गरेसंगै संक्रमण समुदायस्तरमै

रुपन्देहीको देवदहमा नि:शुल्क एम्बुलेन्स र शववाहन सेवा सुरु

रुपन्देही,जेठ ७ । जिल्लाको देवदहमा शुक्रबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ।नेकपा एमालेको शुभेच्छुक संगठ्न अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदह नगर कमिटीले शव वाहान

हाम्रै मान्छेले बिपक्षीसँग मिलेर बादललाई हराए : ओली

काठमाण्डौं,जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै केही नेताले पार्टीको आधिकारिक उम्मेद्धार राम बहादुर थापालाई विपक्षीसँग मिलेर राष्ट्रिय सभाको चुनाव हराईएको भन्दै आपत्ति प्रकट गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलनमा

नुवाकोटको लिखुमा एकैदिन १५ जना कोरोना संक्रमित थपिए

नुवाकोट,जेठ ७ । नुवाकोटको लिखु गाउँपालिकामा एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणका क्रममा बिहीबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको

सुनचाँदीको मूल्य घट्यो,तोलामा कति?

काठमाडौं, जेठ ७ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ४ सयले घटेर प्रतितोला ९३ हजार ३

‘मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो’

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षड्यन्त्र गरेको आरोप लगाएका छन्। ‘संविधानको धारा ७६ ९३० अनुसार नियुक्त भएका