समाचार

कक्षा १२ को परीक्षा अनलाइनबाट लिने तयारी गर्न निर्देशन

काठमाडौं कात्तिक १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं कात्तिक १९ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोलीको आज बुधबार विदाई गरिएको छ । बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य

होम आइसोलेसनमा बस्ने संक्रमितलाई प्रयोगशालाले नै परामर्श दिनुपर्ने

काठमाडौं कात्तिक १९ । पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने मेडिकल कलेज वा अस्पतालले रिपोर्ट पोजेटिभ भएका संक्रमितलाई होम आइसोलेसनमा टेलिकाउन्सेलिङ गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ। मन्त्रालयको इन्सिडेन्ट

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाटै दिन पाउने

काठमाडौं कात्तिक १९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था

काठमाडौँ उपत्यकामा १८ सय ७८ कोरोना सङ्क्रमित थपिए

काठमाडौं कात्तिक १९ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८७८ कोरोना सङ्क्रमित थपिएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १ हजार

थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३८ सय ४४ जना डिस्चार्ज

काठमाडौं कात्तिक १९ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९ सय

कोरोना संक्रमणबाट नेपालमा थप ३० जनाको मृत्यु, मृतकको संख्या १ हजार ३४ पुग्यो

काठमाडौं कात्तिक १९ । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

भारतको अहमदावादमा एक कपडा गोदाममा आगलागी, ८ जनाको मृत्यु

एजेन्सी कात्तिक १९ । भारतको गुजरातको अहमदावादमा एक कपडा गोदाममा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। कपडा गोदाममा आगलागीपछि भएको विस्फोटका कारण घरको छत खस्दा ८ जनाको मृत्यु भएको

नुवाकोट पञ्‍चकन्यामा बिहीबारदेखि सबै विद्यालयहरु अनिश्‍चितकालका लागि बन्द

घलेभन्ज्याङ, नुवाकोट कात्तिक १९ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा बिहीबारदेखि सबै विद्यालयहरु अनिश्‍चितकालका लागि बन्द गरिने भएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै शिक्षा युवा तथा खेलकुद शाखाले बुधबार एक