समाचार

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी कात्तिक १४ । नवलपरासीमा एक पिताले पुत्रको चौरासी पूजा गराउने सौभाग्य पाएका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन्। बाबुले छोराको चौरासी पूजा

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९ सय २० पुग्यो

काठमाडौं कात्तिक १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको

काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ संक्रमित थपिए

काठमाडौं कात्तिक १४ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा

थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टी, ४ हजार ९६ जना डिस्चार्ज

काठमाडौं कात्तिक १४ । पछिल्लो २४ घण्टायता देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन्

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी कात्तिक १४ । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

कैलालीमा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

कैलाली कात्तिक १४ । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले

सेनेगलमा डुंगा दुर्घटना,१ सय ४० जना आप्रवासीको मृत्यु

एजेन्सी कात्तिक १४ । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एउटा डुंगा दुर्घटना हुँदा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । गत साताको अन्त्यमा भएको उक्त दुर्घटना यस वर्षकै

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं कात्तिक १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्

म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु

म्याग्दी कात्तिक १४ । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो