समाचार

बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं पुस ७ । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल बैठकको निर्णय

काठमाडौं पुस ७ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई नयाँ

काठमाडौं उपत्यकामा ३६५ जना कोरोना संक्रमित थपिए

काठमाडौं पुस ७ । काठमाडौं उपत्यकामा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको सख्या १७ सय ९८ पुग्यो

काठमाडौं पुस ७ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ । मन्त्रालयका अनुसार ७

डा. खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं पुस ७ । डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको

शेयर बजार ९५ अंकले बढ्यो

काठमाडौं पुस ७ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९५.४६ अंकले बढेको छ। बढेको बजार २०६१.४१ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स १५.१८ अंकले बढेर ३९१.७४ विन्दुमा उक्लेको छ। २०५

संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदहरु सर्वोच्च अदालत पुगे

काठमाडौं पुस ७ । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु सर्वोच्च अदालत पुगेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी

कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक हुँदैनन् : माधव नेपाल

काठमाडौं पुस ७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक नहुने बताएका छन् । बबरमहलमा जारी आफू पक्षधर केन्द्रीय कमिटी बैठकलाई

दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी सदस्यको सहभागिता

काठमाडौं पुस ७ । दाहाल–नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ । बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय