समाचार

शीतलहरको बेला सुकुम्बासीको घरमा लाग्यो डोजर, परिवारको बिचल्ली

सिराहा,पुष ७ । हिउँद लागेसँगै तराई–मधेसमा चिसो सिरेठो चल्न थालेको छ । अझ केही दिनयता शीतलहर पनि सुरु भएको छ । यस्तै वेला सिराहाको सिराहा नगरपालिका–२० लगडिगदियानी गाउँका ७५ वर्षीय वृद्ध रामवृक्ष

सबै पैसा लिएर मात्रै गाउँ फर्कन्छौ: उखु किसान

काठमाडौ,पुष ७ । उखु किसानको एक साता लामो आन्दोलनपछि उखु मिल मालिकहरुले बक्यौता भुक्तानी सुरु गरेका छन् । अघिल्लो आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलनरत किसानमा बक्यौता पाउने आशा बढे पनि उनीहरु

कृषिका लागि विश्व बैंकले दिने भयो नौ अर्ब ५० करोड

काठमाडौं, पुष ७ । दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग नौ ९ अर्ब ५० करोड रुपैयाँ ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता

विश्वमा पाँच करोड ४५ लाख कोरोना संक्रमित निको भए

एजेन्सी,पुष ७ । मंगलबार बिहानसम्म विश्वभरमा पाँच करोड ४५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा पाँच करोड ४५ लाख ३३ हजार सात सय ३१

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं,पुष ७ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल

यस्तो छ आजको मौसम

काठमाडौ,पुष ७ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा

अरुले बोलाएको पार्टी बैठक आधिकारिक हुन्न: अध्यक्ष ओली

काठमाडौ,पुष ७ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् । अध्यक्ष ओलीले पछिल्लो

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ रिट निवेदन

काठमाडौं पुस ६ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर

डा. केसीले भने,‘ओली र प्रचण्डको मिलन हुनु नै अन्त हुनु हो’

काठमाडौं पुस ६ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सर्वोच्च अदालतले संसद बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर नगरे देश संकटकालमा जाने र गृहयुद्धमा जाने बताएका छन् ।