समाचार

खसीबोका किन्नेको चाप बढेपछि भीड व्यवस्थापन गर्न टोकन प्रणालीको व्यवस्था

काठमाडौं कात्तिक ५ । खसीबोका किन्नेको चाप बढेपछि भीड व्यवस्थापन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले टोकन प्रणालीको व्यवस्था गरिएको छ । कम्पनीले खरिदकर्ताको चाप बढेपछि बुधवार सुरक्षाकर्मीको मद्दत लिएको

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया कात्तिक ५ । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

बागमती प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं कात्तिक ५ । बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न जनस्वास्थ्य

दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्चालन हुने

काठमाडौं कात्तिक ५ । दशैँ बिदामा पनि कोभिड १९ अस्पतालहरू आवश्यकताअनुसार सञ्चालन हुने भएका छन् । स्वावस्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्‍चालन हुने निर्णय गरेको हो।

भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल काठमाडौंमा

काठमाडौं कात्तिक ५ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्। ‘उनी काठमाडौं पुगेका

काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ५ । काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका

नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ७ सय ९१ पुग्यो

काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। योसहित

थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टी, २ हजार ९९६ जना डिस्चार्ज

काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना

पूर्वी अफगानिस्तानमा भागदौड हुँदा १५ जनाको मृत्यु

एजेन्सी कात्तिक ५ । पूर्वी अफगानिस्तानमा पाकिस्तानको वाणिज्य दूतावास नजिक भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएको खबर छ । वाणिज्य दूतावास बाहिरको खुला मैदानमा हजारौं