समाचार

भारत जानका लागि गड्डाचौकी पुगेका नेपालीहरु नाकाबाटै फर्काइए

महेन्द्रनगर माघ १६ ।सीमा नाका खुला भएको सूचना पाएर भारत जान लागेका नेपाली नागरिकहरु गड्डाचौकी नाका बाट फिर्ता हुनु परेको छ । मन्त्रीपरिषदको निर्णयले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमा नाका

कमल थापाले भने : संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो

काठमाडौं माघ १६ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटन पछिको अवस्थाले संविधान र व्यवस्था माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् । आज जिल्ला

(नेकपा)का दाजुभाइले अंशमुद्दा नहालेसम्म छुट्टिएको भन्न मिलेन : निर्वाचन आयोग

काठमाडौं माघ १६ ।निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ । शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता

दाहाल–नेपाल पक्षको अनेरास्ववियूद्वारा आन्दोलनको घोषणा

काठमाडौं माघ १६ । दाहाल–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विगठनविरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। शुक्रबार बिहान प्रत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनको कार्यक्रम

ओलीले संसद फेस गर्न नसकेपछि प्रतिनिधिसभा भंग गरे: रामनारायण विडारी

काठमाडौं माघ १६ । वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्। उनले संसदबाट भाग्ने

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

काठमाडौं माघ १६ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको

सरकारले खुलायो चीन र भारततर्फका ३० नाका

काठमाडौं माघ १६ । सरकारले कोभिड १९ संक्रमण रोक्न बन्द गरेका सीमानाका खुला गरेको छ। गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको

निर्वाचन आयोगलाई नेकपा प्रचण्ड-नेपालको आग्रह, ‘छलफल केही दिन पर सारिदिनु’

काठमाडौं माघ १६ । नेकपा प्रचण्ड-नेपाल पक्षले आफूहरुसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल माघ १८

मकवानपुरमा बस दुर्घटना, २२ यात्रु घाइते

हेटौंडा माघ १६ । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा शुक्रबार बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा