समाचार

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु

काठमाडौं, चैत २० । ताइवानमा रेल दुर्घटना भएको छ। पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा परी ३६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान भएको सो दुर्घटनामा

प्रमोद पन्तको सङ्गीतमा गायिका अन्जु पन्तको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ,चैत २० । चर्चित गायिका अन्जु पन्तले आमाको स्मृतिमा गीतकार डा. सदानन्द कडेलद्वारा लिखित “निस्वार्थी माया आमाको” गीत गाएकी छिन् । प्रमोद पन्तको सङ्गीत र रिदम कडेल तथा किरण भुसालको

कम्युनिस्ट एकता जोगाउन बृहत् गठबन्धन हुन्छः नेता नेपाल

काठमाडौं, चैत २० । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय समितिका नाममा गरेका एकपक्षीय निर्णय फिर्ता लिए आफूहरू विगतका सबै कुरा बिर्सन

‘कारबाही रणनीतिले ओलीको संकट टर्दैन’

काठमाडौं, चैत २० । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने

वाग्मती प्रदेश सरकारद्वारा ३० वटा विद्युतीय बस खरिद प्रक्रिया सुरु

काठमाडौं, चैत २० । वाग्मती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । वाग्मती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी

फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, चैत २० । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ ।महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध

बिहीवार रू. ७ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं,चैत २०। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रू. ७ अर्ब २५ करोड ९ लाख २४ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २१८ कम्पनीको

कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन

काठमाडौं,चैत २० । पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै

स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार हुँदै

काठमाडौं,चैत २० । सरकारले सञ्चालन गरेको ४ वर्षपछि स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा विस्तार हुने देखिएको छ । सरकारले विसं २०७२ चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । शुरू