समाचार

सूर्य चिह्न आफ्नै पक्षले पाउने अध्यक्ष नेपालको दाबी

काठमाडौं पुस २९ । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव नेपालले सूर्य चिह्न आफ्नै पक्षले पाउने दाबी गरेका छन् । बहुमत सदस्यको समर्थन रहेको र आफ्नो पार्टी नै वास्तविक नेकपा भएको

थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं पुस २९ । पछिल्लो २४ घण्टामा देशभर ४४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५४ पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना

भारतसंग दीर्घकालीन असर पर्ने सम्झौता नगर्न मन्त्री ज्ञवालीलाई नागरिक अगुवाहरुको खवरदारी

काठमाडौं पुस २९ । नागरिक अगुवाहरुले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने कुनै सम्झौता नगर्न सचेत गराएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ

नेप्से १८ अंकले बढेर २२८६ बिन्दुमा

काठमाडौं पुस २९ । बुधबार सेयर बजार परिसूचक नेप्से १८.८१ अंकले बढेको छ। परिसूचक बढेर २२८६.५४ विन्दुमा पुगेको छ। ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको

नेपालकै बैंकबाट ऋण लिन नसक्ने अवस्थामा मात्रै विदेशी ऋण लिन पाइने

काठमाडौं पुस २९ । नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । २०७६ सालको एकीकृत परिपत्र संशोधन गर्दै

ओलीका कारण लामो सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा पर्यो : प्रचण्ड

काठमाडौं पुस २९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षभन्दा धेरै समयदेखिको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको बताएका छन् । आफैले

भारतीय पत्रकार चौधरी चढेको हेलिकप्टर बिना अनुमति कालापत्थर पुगेको खुलासा

काठमाडौं पुस २९ । भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी चढेको हेलिकप्टर बिना अनुमति कालापत्थर पुगेको पाइएको छ। १७ हजार फिटमाथि रहेको कालापत्थर क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा

रक्सीले मातेका बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कालीकोट पुस २९ । कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो

कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न सरकारको आग्रह

काठमाडौं पुस २९ । सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको छ । सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न