समाचार

प्युठानमा सडेगलेको अवस्थामा महिलाको शव फेला

साझापथ संवाददाता प्युठान,असार २७ । प्यूठानमा एक महिलाको बेवारीसे अवस्थामा सडेको शब फेला परेको छ । जिल्लाको ऐराबति गाउँपालिका वडा नम्बर ५ सराङबेसि स्थित झिमरुक खोलाबाट खेतमा सिचाईको लागि लगेको

कोरोनाका कारण नेपालमा थप तीन जनाको ज्यान गयो

काठमाडौ,असार २७ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको ज्यान गएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

विभिन्न जिल्लामा थप ७० जनामा कोरोना संक्रमण,कुल संक्रमित संख्या १६७१९

काठमाडौ,असार २७ । बितेको २४ घन्टामा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका ७० जनासहित कुल संक्रमितको

धादिङमा मास्क अनिवार्य,नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

साझापथ संवाददाता धादिङ, असार  २७ । धादिङमा मास्क अनिवार्य गरिएको छ।धादिङको प्रवेश नाका धादिङबेसीस्थित  पुछारबजारमा प्रहरीले यो नियम लागु गरेको छ । प्रहरीले पछिल्लो दिन यता मास्क नलगाउनेहरुलाई १०० रुपैया

जंगली च्याउ खाँदा ४ बिरामी

साझापथ संवाददाता रुपन्देही, असार२७ । रुपन्देहीमा जंगली च्याउ खाँदा ४ जना बिरामी परेका छन् ।   रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका हुन् 

म्याग्दीमा पहिरो गएको बित्यो २४ घन्टा, बेपत्ताको खोजी र उद्धारमा कठिनाइ

साझा पथ संवाददाताबेनी २७ असार । पहिरो गएको २४ घन्टा बितिसक्दा पनि म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम

शनिबारको मौसम पूर्वानुमान : नेपालका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा [बुटेलिन पनि]

साझा पथ संवाददाता काठमाडौं २७ असार । मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको जनाएको छ । शनिबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखले

शुल्क तिरेर सातै प्रदेशमा कोभिड–१९ परीक्षण गराउन पाइने

काठमाडौं २७ असार । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै

लगातार वर्षासँगै विभिन्‍न प्रदेशमा बाढीपहिरो, एकैदिन ठूलो जनधनको क्षति, गण्डकीमा १३, कर्णालीमा १० र प्रदेश ५ मा मृत्यु

काठमाडौं २७ असार । लगातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा शुक्रबार मात्रै