समाचार

थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी, ३५ सय ३८ जना डिस्चार्ज

काठमाडौं मंसिर ३ । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य

नेकपा सचिवालयका सबै सदस्यले राजीनामा गरौं : महासचिव पौडेल

काठमाडौं मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको

नेप्से परिसूचक दोहारो अंकले बढ्यो, साढे ४ अर्ब बढीको सेयर कारोबार

काठमाडौं मंसिर ३ । तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । बुधवार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार

नेपालको एकदिवसीय मान्यता १ वर्षका लागि लम्बियो

काठमाडौं मंसिर ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ । आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको

नेकपाको किचलोले प्रणालीमाथि नै भ्रम पैदा गर्‍यो : सहमहामन्त्री महत

काठमाडौं मंसिर ३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको बताएका छन् । निर्वाचित

नेपाल र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौं मंसिर ३ । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशिल पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन आज नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको

नेकपा सचिवालयमा ओलीले पनि प्रस्ताव ल्याउने, अर्को बैठक १३ गते बस्ने

काठमाडौं मंसिर ३ । सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । लामो अन्योलपछि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दस्ताबेज लेख्न

नेकपा सचिवालय बैठकसँगै जुधाएर बोलाइएको मन्त्रिपरिषद् बैठक सर्‍यो

काठमाडौँ मंसिर ३ । नेकपाको सचिवालय बैठककै समय बुधबार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ । सत्तारुढ दल नेकपा सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत

ककनी गाउँपालिकाका अध्यक्ष तामाङलाई मातृशोक

नुवाकोट मंसिर ३ । ककनी गाउँपालिकाका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला संगठन कमिटीका सदस्य मानबहादुर लामालाई मातृशोक परेको छ । तामाङकी आमा थर्साङ लामाको बुधबार बिहान ४