
काठमाडौं,चैत-१९। पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल

काठमाडौ,चैत-१९।गोरखा जिल्लास्थित एक इशाइ धर्मगुरु (पास्टर)ले बिरामीलाई निको पार्दिन्छु भन्दै निर्घात कुटपिट गरेका छन्। गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारले बिरामी संगीता परियारमाथि बिरामी बिसेक गराउने भन्दै निर्घात कुटपिट

बाजुरा, चैत-१९ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।रुघाखोकीको संक्रमण सातादिन अघिदेखि फैलिएको हो। रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य प्रभावित भएको वडाध्यक्ष

काठमाडौ,चैत-१८।एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा एकको मृत्यु भएको छ।कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि नजिकै एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ

भक्तपुर,चैत-१८।भक्तपुरमा महिलाको विभत्स शव फेला परेको छ।मध्यपुर थिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा शव फेला परेको हो।टाउको नभएको

धनगढी,चैत-१७।कोरोना रोकथाम र निगरानीका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहितका सामग्री सोमबार धनगढी पुगेको छ।नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री धनगढी पुगेको हो। प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार आइपुगेका सामग्रीमा

सिन्धुली,चैत-१७। सर्वसाधारण बोकेर हिडेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना भएका छ।ज १ च ७७७ नम्बरको एम्बुलेन्स काठमाडौंबाट धनुषातर्फ गइरहेको थियो।सोमबार दिउँसो साढे १२ बजेको समयमा सिन्धुलीको बुकाहामा उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको

दीपक घिमिरे,चैत-१६,।कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४

काठमाडौं, चैत-१४।सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ।गण्डकी प्रदेशको आकाशमा पृथ्विसम्म उज्यालो देखिने गरी अनौठो वस्तु धुवाँको मुस्लो सहित देखिए लगत्तै विष्फोट भएको खबर बाहिर आएसँगै सुदूरपश्चिममा