
काठमाडौं, असोज १ । काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले

काठमाडौं, असोज १ । ६ महिनापछि लामो दुरीका यातायात सञ्चालनमा आएका छन । विश्वभर महामारीको रूप फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका

काठमाण्डौ,असोज १ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहेको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।

नुवाकोट,असोज १ । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । बुधबारसम्म १०८ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला

काठमाडौं भदौ ३१ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले

काठमाडौं भदौ ३१ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । काठमाण्डौको माइतीघर मण्डलामा घिसिङको समर्थनमा

काठमाडौ भदौ ३१ । सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् । आन्तरिक उडानको लागि जहाजका

सिरहा भदौ ३१ । सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको

पोखरा भदौ ३१ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्। प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बागलुङ नगरपालिका ६ भीरलाँकुरीमा दुर्गाबहादुर सुवेदीको