
काठमाडौं भदौ १४ । नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । विभिन्न जिल्लामा शनिबार बेलुकी ५ देखि आइतबार १२ बजेसम्म ७ संक्रमितको मृत्यु भएको

स्याङ्जा भदौ १४ । जिल्लाको वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बिहान करिब

सिन्धुपाल्चोक, भदौ १४ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरो गएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोले चार घर पुरेको प्रहरीले जनाएको छ। पहिरोले स्थानीय खिल बहादुर भण्डारीको दुई

काठमाडौं,भदौ १४ । कोरोना भाइरसमाथि विजय हासिल गरी स्वस्थ बनेका वाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संक्रमितको सबैभन्दा ठूलो औषधि नै साथीभाइ र आफन्तजनको भेटघाट भएको बताएका छन् ।

काठमाडौं,भदौ १४ । गीतकार माधब बिडारीको रोमान्टिक गीत’प्यासी’ सार्वजनिक भएको छ।पछिल्लो समय साहित्य सिर्जनामा ब्यस्त गीतकार बिडारीको गीत प्यासी(शिशिर याम) चर्चित गायिका मीना निरौलाको स्वरले सजिएको छ। युवा यौवनको उन्मत्त

चौतारा, भदौ १४ । सिन्धुपाल्चोक जिल्लामा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४

जनकपुरधाम, भदौ १४ । शनिबार मात्रै प्रदेश नं. २ मा उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ ।

काठमाडौँ, भदौ १४ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा एक महिला आफ्नो सानो बालकसँगै थिए । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै

खोटाङ भदौ १३ ।खोटाङमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही