समाचार

दैलेखमा सवारी दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइते

दैलेख कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं कात्तिक ४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको

धनगढी असइ हत्या प्रकरण : हत्याका आरोपित ७ जना सार्वजनिक

धनगढी कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरिक्षक असइ र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै अस्थायी

काठमाडौं उपत्यकामा १७ सय ०२ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४३१ जना,

थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टी, २१ सय ८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ४ । देशभर ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण भएकोमा यो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै

नेप्से १३ दशमलव २२ अङ्कले बढ्यो

काठमाडौं कात्तिक ४ । शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक मङ्गलबार १३ दशमलव २२ अङ्कले बढेको छ । मङ्गलबार परिसूचक बढेर १५ सय ८१ दशमलव ६० अङ्कमा पुगेको नेपाल स्टक

बिआरआई अन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं कात्तिक ४। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल

कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा ओली र दाहालबीच छलफल

काठमाडौं कात्तिक ४ । कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच

दशैंँ बिदामा बैंक नखुल्ने

काठमाडौं कात्तिक ४ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गएको वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका