समाचार

कोरोना अपडेट: ५२५ संक्रमित थपिए

काठमाडौं, साउन २९ । नेपालमा बिहिवार कोरोना भाइरसका ५ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ । स्वास्थ्य तथा

चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा अछाममा चार जना गम्भीर घाइते

अछाम साउन २९ । अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा

भुटानमा एकजनामा कोरोना भाइरस देखिएपछि देशव्यापी लकडाउन

भुटान,साउन २९ । दक्षिण एसियाली मुलुक भुटानमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएपछि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । विदेशबाट फर्किएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि भुटान सरकारले मुलुकभर लकडाउनको घोषणा

मकवानपुर र पर्सामा थप ७४ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा १० प्रहरी पनि

पर्सा र मकवानपुर साउन २९ । मकवानपुर र पर्सामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १० जना प्रहरी पनि छन् । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार

वाग्मती प्रदेश : सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग

चौतारा साउन २९ । सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट

पाल्पाको रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालन

साझापथ संवाददाता पाल्पा,साउन २९ । पाल्पाको रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ । नयाँ प्रविधिसंगै जनशक्तिको अभावमा साढे १ वर्ष देखि बन्द भएकोे भिडियो एक्सरे

यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं,साउन २९ । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७ सय ३८ हेक्टर

नेपालमा प्रतिघण्टा १४ संक्रमित थपिँदै, यसरी जोगिनुस

काठमाडौं,साउन २९ । पछिल्लो दिनयता नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । बितेको एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका

मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुग्यो

काठमाडौं,साउन २९। मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ। बुधबार मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ सय पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका