
डोटी साउन २८ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक

सप्तरी,साउन २८ । सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० बर्षीय पुरुष रहेका छन्

काठमाडौं साउन २८ । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यही साउन १८

कपिलवस्तु, साउन २८ । कपिलवस्तुका २ कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा

पाल्पा,साउन २८ । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज २८८७ नम्बरको जीप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा

काठमाडौं,साउन २८ । ललितपुरको पाटन अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरकी २८ वर्षीया महिला रहेकी छिन । उनी पाटन अस्पतालमा यही साउन १८

काठमाडौं,साउन २८ । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र

नुवाकोट,साउन २८ । सोमबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै संचालन हुन सकेको छैन।सोमबार रातीको वर्षाले पासाङल्हामु सडकखण्ड अन्तर्गत बेतिनी-पाखुरेको सिंगारेमा गएको पहिरोका कारण अवरुद्ध सडक अझै संचालनमा आउन नसकेको हो। काठमाडौंदेखि

जापान साउन २७ । सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा संकलित सहयोग रकम रकम ५३७,८३३ येन ( रु. ६,०६२७०) ? रुपैयाँ टेलिभिजन