समाचार

शीतलहरका कारण तीन दिन विद्यालय बन्द

सिरहा माघ १४ बढ्दो शीतलहर तथा चिसोका कारण सिरहाको सिरहा नगरपालिकाले बुधवारदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि

तीन महिनाभित्र सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइनेछ :प्रधानमन्त्री ओली

काठमाडौं माघ १४ । प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँ

खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास

काठमाडौँ माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन् । कोभिड–१९ विरूद्धको खोप

अवैध काठसहित १२ जना प्रहरीको नियन्त्रणमा, पक्राउ पर्नेमा ६ बालक

सुर्खेत माघ १४ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ विरुद्धको खोपको प्रधानमन्त्रीबाट शुभारम्भ, पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने

काठमाडौं माघ १४ । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा

जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट

कर्णाली, माघ १४ । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको

निगरानीमा विप्लव समूह

ललितपुर,माघ १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ

काठमाडौ महानगरपालिकाले १६ सय कर्मचारीलाई कोरोना खोप लगाउँदै

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था

नुवाकोटमा कोरोना खोप लगाउने यस्तो छ तयारी

नुवाकोट,माघ १४ । नुवाकोटमा कोरोना खोप लगाउने तयारी पुरा भएको छ। जिल्लामा आज बुधबार २ खोप केन्द्रमार्फत् कोरोनाविरूद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा पहिलो चरणमा