समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १२ सय ३० पुग्यो

काठमाडौं मंसिर १ । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २३० पुगेको छ। पछिल्लो २४ घण्टामा

काठमाडौं उपत्यकामा ५ सय १ जना कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर १ । काठमाडौं उपत्यकामा ५ सय १ जना थपिएका छन् । काठमाडौंमा ३ सय ७३ जना, ललितपुरमा ८४ र भक्तपुरमा ४४ जना थपिएका छन् । उपत्यकाबाहेक झापामा ३०,

थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि,२९ सय ३४ जना डिस्चार्ज

काठमाडौं मंसिर १ । पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २९ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य

चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जना पक्राउ

पर्सा मंसिर १ । पर्सामा सोमबार चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ को मितेरीपुल

प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान

संखुवासभा मंसिर १ । संखुवासभा चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । सोमबार दिउँसो

नेपाल–भारत सीमा नाका नखोलिए आन्दोलन गर्ने सर्लाहीवासीको चेतावनी

सर्लाही मंसिर १ । नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका वासिन्दाले

उत्तरी गोरखामा हिमपात जनजिवन प्रभावित

गोरखा मंसिर १ । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु

एजेन्सी मंसिर १ । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसै हप्ता आएको

कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं मसिर १ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन् । सोमबार शङ्खधर साख्वाको सालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै