समाचार

उपत्यकामा सामान्य बेडलाई आईसीयुमा रुपान्तरण गर्दै

काठमाडौं, कार्तिक १७ । वाग्मती प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धिसंगै आईसीयु बेड ब्यवस्थापनमा सरकार जुटेको छ। नेपालका सातैवटा प्रदेशमा आईसीयू ९५९ बेड रहेकोमा २९६ वटा आइसीयूमा

गम्भीर प्रकृतिका संक्रमितलाई नै छैन शय्या

काठमाडौं, कार्तिक १७ । कोरोना भाइरसका गम्भीर प्रकृतिका संक्रमितले नै अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान

दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर संकटमा

काठमाडौं, कार्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ

आईपीएल : चेन्नाई सुपर किंग्सद्वारा किंग्स इलोभन पञ्जाब ९ विकेटले पराजित

एजेन्सी कात्तिक १६ । इन्डियन प्रिमियर लिग आईपीएलको प्लेअफ दौडमा रहेको किंग्स इलोभन पञ्जाबलाई चेन्नाई सुपर किंग्सले ९ विकेटले पराजित गरेको छ । अबुधाबीमा भएको लिग चरणको आफ्नो अन्तिम म्याचमा

कैलालीमा जीप दुर्घटना एक जनाको मृत्यु, १५ जना घाइते

कैलाली कात्तिक १६ । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको मोहन्याल

अमेरिकाका अस्पतालहरुमा साइबर हमला

एजेन्सी कात्तिक १६ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा साइबर हमलका घटनामा पनि वृद्धि भएको छ । साइबर हमला गर्ने ह्याकरको निशानामा अस्पतालहरु पर्न थालेको भन्दै एफबीआई, स्वास्थ्य

राखेपको बोर्ड बैठक तिहारपछि बस्ने

काठमाडौं कात्तिक १६ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक तिहारपछि मात्र बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं कात्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अवेहलना मुद्दा

कोरोना संक्रमितको उपचारमा धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं कात्तिक १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। साथै धरौटी लिएर मात्रै उपचार गर्ने भनेर सूचना निकाल्ने अस्पतालहरुलाई