समाचार

नियमित अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय

काठमाडौँ, भदौ २६ । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर

कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं भदौ २५ । कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारागारमा नाजुक अवस्थामा रहेका

पत्रकार वीरेन्द्र शाहका हत्यारा १३ वर्षपछि पक्राउ

बारा भदौ २५ । बारामा १३ वर्षअघि भएको पत्रकार वीरेन्द्र शाहको अपहरणपछि हत्या घटनाका मुख्य अभियुक्त दावी गरिएका हरेराम प्रसाद कुर्मी पक्राउ परेका छन् । बारा प्रहरीले कुर्मीलाई कोल्लबी नगरपालिका(४

तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं भदौ २५ । सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र

एक जिल्लाबाट अर्को जिल्ला जानेले आफ्नै खर्चमा १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने

काठमाडौं भदौ २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ । त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

पञ्चकन्याका अध्यक्ष तामाङ पीसीआर रिपोर्ट नबोकी गाउँ फर्केनन्, कारण यस्तो

नुवाकोट,भदौ २५ । काम विशेषले राजधानी काठमाडौं प्रवेश गरेका पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ पिसिआर रिपोर्ट नलिई गाउँपालिका फर्किन चाहेनन् कारण अन्यत्रबाट गाउँपालिका क्षेत्र प्रवेश गर्ने जोकोहीले पिसिआर नेगेटिभ रिपोर्टका

सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने

काठमाडौं भदौ २५ । सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा सहज बनाइएपछि अदालतले मुद्दा सुनुवाइ गर्ने तयारी गरेको

बितेको २४ घण्टामा १२४६ संक्रमित, १८१८ डिस्चार्ज

काठमाडौं, भदौ २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय  ४६ जना संक्रमित थपिएका छन् ।  बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका