समाचार

नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा एक ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ५

काठमाडौंमा पुनः लकडाउनको तयारी

काठमाडौं,भदौ २। कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन

कोरोना त्रास: आधा देश निषेधाज्ञा,कतै लकडाउन,कतै सिल,कतै सेवा बन्द

काठमाडौं,भदौ २ । पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा

नेपाल-भारत संवादहीनता अन्त्य

काठमाडौं,भदौ २ । सोमबार नेपाल र भारतबीच बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठक बसेको थियो । सो भर्चुअल बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा श्रेष्ठको बिदाइ,भण्डारी नियुक्त

काठमाडौँ,भदौ २ ।  प्रेस काउन्सिल नेपालको नियमावलीमा परिवर्तन गर्दै सरकारले पहिलो पटक कार्यबाहक अध्यक्ष हुने व्यवस्थालाइ बैधानिकता दिएको छ । यससँगै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा नवनियुक्त सदस्य दुर्गा भण्डारीलाइ तोकेको

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या १ सय ७ पुग्यो

काठमाडौं भदौ १ । कोरोना संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । योसंगै नेपालमा

उपसभामुख राधिका तामाङकी ९ वर्षीय छोरामा पनि कोरोना पोजिटिभ

मकवानपुर भदौ १ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङकी ९ वर्षीय छोरामा पनि कोरोना पोजिटिभ देखिएको छ । उपभामुख र उनका छोराको दोहोर्‍याएर शुक्रबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा

नेपालमा कोरोना संक्रमणबाट थप तीनको मृत्यु,कुल मृतक १०७ पुग्यो

काठमाडौं,भदौ १ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट काठमाडौंकी एक

एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं,भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ। बोर्डले नतिजा सम्बन्धी सबै काम