
काठमाडौँ, साउन ९ — बाग्मती प्रदेशमा हाल चलिरहेको राजनीतिक अस्थिरता र मुख्यमन्त्रीमाथि दर्ता भएको अविश्वास प्रस्तावसँगै नेपाली राजनीतिमा फेरि बहस चर्किएको छ। यसै सन्दर्भमा नेपाल तरुण दलका केन्द्रीय सदस्य संजीव

नुवाकोट, साउन ९ – नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले भोलि शनिबार नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने जनाएको छ। प्राधिकरणका अनुसार त्रिशूली सब-स्टेशनको मर्मत तथा सुदृढिकरण कार्यका लागि

नुवाकोट,साउन ९— पञ्चकन्या गाउँपालिका, नुवाकोटले स्थानीय किसानले उत्पादन गरेको मकैको खोया खरिद गर्न सुरु गरेको छ। गाउँपालिका कार्यालय अनुसार भक्तपुरमा रहेको विनिशा एण्ड भावेश मसरुम उद्योगले मकैको खोया प्रयोग गरी

विदुर, साउन ९ । विदुर नगरपालिकाले पुष्पखेतीलाई प्रोत्साहन गर्दै वडा नं. ९ स्थित वडा कार्यालय परिसरमा रहेको ६ रोपनी नगरपालिकाको जग्गामा सयपत्री र मखमली फूलको व्यावसायिक खेती सुरु गरेको छ।

बर्दिबास,साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानीमा प्रसूति गृहको उद्घाटन गरेका छन् । मटिहानी नगरपालिका वडा न-६ मा निर्माण गरिएको प्रसूति गृहको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो

मकवानपुर,साउन ९ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीबाट हटाउन भन्दै कांग्रेसका प्रदेश सभाका सदस्यले कांग्रेस संसदीय दलका

मकवानपुर,साउन ९ । बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा

काठमाडौं,साउन ९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी जीवन राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने बताएकी छिन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।

एजेन्सी,साउन ९ । थाईल्यान्ड र कम्बोडियाबीच विवादित सीमामा शुक्रबार दोस्रो दिन पनि गोली हानाहान भएको छ। पछिल्ला भिडन्तहरूमा हालसम्म कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ भने १ लाखभन्दा बढी सर्वसाधारणलाई