
काठमाडौँ, पुस १६ । सरकारले कर्मचारी सरुवामा देखिँदै आएको भनसुन, पहुँच र दबाबको बेथितिलाई सधैँका लागि अन्त्य गर्ने उद्देश्यले सरुवा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।सङ्घीय मामिला तथा

काठमाडौं,पुस १६ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन हुनुभएको छ ।मंगलबार सम्पन्न संघको प्रथम प्रदेश अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

काठमाडौँ, पुस १६ । हिउँदे वर्षाको ढिलाइसँगै नेपालमा वायु प्रदूषण झन् भयावह बन्दै गएको छ । पुस आधा बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा धुलो र धुवाँ आकाशमै थुप्रिँदै गएकाले काठमाडौँ

काठमाडौँ, पुस १६ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावी वातावरण बनाउन नसके प्रतिनिधिसभा पुनःस्थापना हुनसक्ने चेतावनी दिनुभएको छ। चुनावी प्रक्रियामा सहभागी हुन एमाले तयार भए पनि

काठमाडौँ,पुस १५- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ । उहाँले जतिसुकै मतभेद भए पनि

काठमाडौँ,पुस १५। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङबीचको सम्भावित राजनीतिक सहकार्यलाई ‘दुब्लाहरूको गठजोड’को संज्ञा दिएका छन्।मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार (पुस १५) काठमाडौँमा

रौतहट,पुस १५ । आज बिहान ७:३० बजेदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि

ओखलढुंगा,पुस १५ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ। स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति हत्या

दुप्चेश्वर,पुस १५। दुप्चेश्वर गाउँपालिका–५ वालकुमारीस्थित कल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा दुप्चेश्वर गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ।आजदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह भव्य