समाचार

समाजसेवी खड्काले दिए शिवपुरीका विद्यार्थीलाई शैक्षिक झोला तथा प्रहरी चौकीलाई प्रिन्टर

नुवाकोट, जेठ १२ । शिवपुरी गाउँपालिका–२ मा रहेका सम्पूर्ण विद्यालयका करिब ३०० जना विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरिएको छ। साथै, स्थानीय प्रहरी चौकीलाई पनि प्रिन्टर प्रदान गरिएको छ। सहयोगी मनका

नुवाकोटको शिवपुरीमा कृषकलाई अनुदानमा कृषि औजार वितरण

• भरतसन्तोषी लामा नुवाकोट, जेठ १२  — कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा कृषकहरूलाई अनुदानमा विविध कृषि औजार वितरण गरिएको छ। जागरुक कृषि सहकारी

नुवाकोटको तादीमा सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

नुवाकोट,जेठ १२— तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित दुई दिवसीय सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार सम्पन्न समापन कार्यक्रममा तादी गाउँपालिकाका

सल्यानमा जिप दुर्घटना : घाइतेमध्ये एक जनाको मृत्यु

सल्यान,जेठ १२ । सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौ जनामध्ये एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएको सल्यानको कपुरकोट गाउँपालिका– ५

गृहमन्त्रीलाई मार्ग प्रशस्त गर्न माओवादीको सुझाव

काठमाडौं,जेठ १२ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा

नेप्से परिसूचक घट्यो

काठमाडौं,जेठ १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा कायम

बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

सङ्खुवासभा,जेठ १२ । सङ्खुवासभाकाे खादबारीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। खाँदवारि बजार आएका १६ बर्सिया र १७ बर्सिया बालिका बलात्कार गरेको उजुरीका आधारमा दुई

जाजरकोटमा भूकम्पको धक्का

काठमाडौं,जेठ १२ । जाजरकोट केन्द्र भएर आज दिउँसो भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नुवाकोटको स्थानीय तहमा घट्न थाले मेलमिलाप तर्फ उजुरी

काठमाडौं,जेठ १२ । स्थानीय तहमा रहेको मेलमिलाप केन्द्रमा उजुरीहरू घट्दै गएको छ । स्थानीय तहले मेलमिलाप गर्ने अधिकार पाएका उजुरीहरू छिनोफानो गर्ने गरेका छन् । नुवाकोटको विदुरमा आयोजित यस सम्बन्धी