समाचार

ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं,जेठ १२ । नेपाली बजारमा साेमबार सुनको मूल्यमा भारी गिरावट आएको छ। बजारमा केहि नयाँ रेकर्ड कायम गर्दै आएको छापावाल सुन आज तोलामै ७०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं,जेठ १२ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

नुवाकोटको माझीटारमा डिप बोरिङ परीक्षण सफल, पानी प्रवाह सुरु

नुवाकोट,जेठ १२ । विदुर नगरपालिका–५ माझीटारमा खानेपानी तथा सिँचाइको लागि भइरहेको पानी अभाव समाधानतर्फ एक महत्वपूर्ण प्रगति भएको छ। नगरप्रमुख राजन श्रेष्ठको पहलमा बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुरसिंह लामा मार्फत

गल्छी–रसुवागढी सडक विस्तारबाट क्षति पुगेको बाटोमा नयाँ सिँढी निर्माण, नगरप्रमुखको अवलोकन

नुवाकोट,जेठ १२ — राष्ट्रिय गौरवका योजनामा सूचीकृत ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गत विदुर नगरपालिका–२ मा सडक विस्तारको क्रममा भिमसेन माध्यमिक विद्यालय तथा आसपासको बस्ती र सामुदायिक पहुँच मार्गमा क्षति पुगेपछि विकल्प स्वरूप

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं,जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ ।  ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार  बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका

जुम्लाको हिमा गाउँपालिका कर्णाली प्रदेशकै पहिलो बालविवाह मुक्त पालिका घोषणा

जुम्ला,जेठ १२ । जुम्लाको हिमा गाउँपालिका बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीयमध्ये हिमा गाउँ पालिका पहिलो पालिकाका रुपमा बालविवाह मुक्त घोषणा भएको हो ।

लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस् : मन्त्री खड्का

काठमाडौं,जेठ १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताएका छन् । मन्त्री खड्काले कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको

न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आउदै

काठमाडौं,जेठ १२ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै छन्  । उनले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ

फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

सोलुखुम्बु,जेठ १२ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक