
नुवाकोट,जेठ १२— शिवपुरी गाउँपालिका वडा नं. ६, समुन्द्रदेवीस्थित वडा कार्यालयले स्थानीय विद्यालय, स्वास्थ्य चौकी, होटल, पसल, उद्योग, पोल्ट्री तथा बाख्राफर्म, कार्यशाला, घरधनी तथा सम्पूर्ण नागरिकलाई फोहरमैला व्यवस्थापनमा सक्रिय हुन अनुरोध

कपिलवस्तु,जेठ ११ । कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ । मृतक बालक बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट

सर्लाही,जेठ ११ । सर्लाहीको बसबरिया गाउँपालिका –६, मनटोलमा आइतबार दिउँसो ट्याक्टरमा च्यापिएर एक घरधनीको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको ज. १ त ९५६४ नम्वरको

काठमाडौं,जेठ ११ । काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल सङ्घ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित

काठमाडौं,जेठ ११ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप एक साताको समय माग गरेको छ । शिक्षा समितिको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा

रसुवा,जेठ ११ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।

काठमाडौं,जेठ ११ । यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ

ललितपुर,जेठ ११ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताएका छन्

भरतपुर,जेठ ११ । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै पहिलो अस्पताल बनेको छ । सङ्घीय अस्पतालहरूमा भरतपुरले अरू अस्पतालहरूलाई उछिन्दै प्रथम भएको हो । स्वास्थ्य तथा जनसख्या