समाचार

बागमती प्रदेशको बजेट : लगानीमैत्री नीति, उद्योग र कर छुटको व्यवस्था

मकवानपुर, असार ८ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न छुट र सहुलियतको व्यवस्था गरेको छ। उद्योग स्थापनालाई प्रोत्साहन गर्न

भारतको उत्तराखण्डबाट ३५ नेपालीको उद्धार

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीको उद्धार गरेको छ ।  आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ जना नेपालीको उत्तराखण्ड प्रहरी र किन इन्डिया (Kin India

प्रधानमन्त्रीद्वारा प्रथम महानगर स्तरीय ‘बडिबिल्डिङ च्याम्पियन’का विजेतालाई पुरस्कार प्रदान

काठमाडौं,असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई शनिबार पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ महानगरपालिका, वडा नं.२२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने

विदुर मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर ३ विजेता

विदुर, असार ७ – विदुर नगरपालिकाको आयोजनामा सम्पन्न ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ वडा नं. ३ ले जितेको छ। नगर भित्रका ११ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा फाइनल

घ्याङस्वारा पर्यटकीय पार्कमा चिया बिरुवा रोपण कार्यक्रम सम्पन्न

नुवाकोट, असार ७ । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य घ्याङस्वारा पर्यटकीय पार्कमा चिया बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ र

नुवाकोट क्षेत्र नं १ मा प्रदेश सरकारको सशर्त अनुदान योजनामार्फत विकास बजेटको ओहिरो [विवरण]

नुवाकोट, असार ७ । वाग्मती प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत नुवाकोट क्षेत्र नं १ (१) मा पर्ने दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी र तादी गाउँपालिकाका विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि तथा भौतिक

एक करोड ३० लाखका गरगहनासहित दुई जना पक्राउ

लेखनाथ,असार ७ । कास्की प्रहरीले सवा करोडका गरगहनासहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। पोखराबाट बुटबलतर्फ जाँदै गरेको माइक्रो बस चेकजाँच गर्ने क्रममा पोखरा–२२, पुम्दीभुम्दीबाट कुलदीप सिंह र रामबहादुर विकलाई

रवि लामिछानेको न्यायका लागि रास्वपा बलियो हुनु जरुरीः डा. स्वर्णिम वाग्ले

काठमाडौं,असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले पार्टी राजनीतिक रुपमा निर्णायक शक्ति नबनेसम्म संघर्ष जारी रहने बताएका छन्। शनिबार पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरमा

दाउन्नेमा साँझदेखि बिहानसम्म सबै सवारी सञ्चालनमा रोक

नवलपरासी,असार ७ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी सञ्चालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक