समाचार

तुप्चेमा रवि बोगटीको स्मृतिमा रक्तदान, २४ जनाको सहभागिता

नुवाकोट, असार ७ । माओवादी जनयुद्धका क्रममा शहीद भएका रवि बोगटीको २३औं स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा २४ जनाले रगत दान गरेका छन्। न्यू तुप्चे युवा क्लबको आयोजनामा क्लब भवन परिसरमा

प्रधानमन्त्री ओलीद्वारा योगलाई जीवनशैलीमा जोड्न आग्रह

ललितपुर, असार ७ — प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएको बताउँदै यसलाई दिनचर्यामा समावेश गर्न सबैलाई आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित

इभी माइक्रो र यात्रुबाहक बस ठोक्किँदा सातजनाको मृत्यु, २५ घाइते

चितवन,असार ७ । चितवनको राप्तीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  चितवनको राप्ती नगरपालिका–३ डडुवामा इभी माइक्रोबस र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा साे

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असार ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी

देशभर मनसुन सक्रिय

काठमाडौं,असार ७ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं,असार ७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

बीपी राजमार्गमा आजदेखि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक

काठमाडौं,असार ७ । बीपी राजमार्गमा आज देखि १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली

बर्षा लागेसँगै आवतजावत कठिन बन्दै, सडक बन्न अझै केही समय लाग्ने

नवलपरासी,असार ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड

चक्रपथभित्रको निषेधाज्ञा हटाईयो

काठमाडौं,असार ७—काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । राजावादी आन्दोलानलाई लक्षित गरी सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना