समाचार

२० लाख धरौटी बुझाएर रिहा भए नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप

काठमाडौं,पुस २९ । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेलाई विभिन्न

लगातार दुई दिन सार्वजनिक बिदा हुने

काठमाडौं,पुस २९ । पुष ३० गते र माघ १ गते लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । पुष ३० गते शनिबार र माघ १ गते आइतबार माघे संक्रान्तिको

सभामुखका लागि दौड सुरु

काठमाडौं, पुस २९। प्रतिनिधिसभाको सभामुखको निर्वाचनको मिति तोकेसँगै सभामुखमा उम्मेदवारी दिनका लागि एमालेका नेताहरूबीच दौडधुप सुरु भएको छ। आगामी माघ ५ गते हुने निर्वाचनका लागि माघ ४ गते उम्मेदावारी दिने

कांग्रेसले भ्रातृ संगठनलाई पूर्णता दिने

काठमाडौं, पुस २९। नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघसहित पार्टीका प्रमुख भ्रातृ संगठनहरूको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी

आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा

काठमाडौं, पुस २९। हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान

चिसोले कठ्याग्रिएर सप्तरीमा तीन जनाको मृत्यु

सप्तरी, पुस २९  । सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । राजविराज नगरपालिका(११ झल्लहीमा आज रामजानकी मन्दिरका ९२ वर्षीय महन्थ बालगोविन्द दासको चिसोका कारण कठ्याग्रिएर मृत्यु भएको

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस २९ । शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं, पुस २९। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ भलादमी चोक स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। गए राति करिब ११ बजेको समयमा भएको दुर्घटनामा घाइते भएका तीनैजनाको

४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण अन्तिम चरणमा, वैशाखभित्रै विद्युत उत्पादन हुने

काठमाडौं,पुस २९ । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आफ्नो छैटौं आयोजनाको रूपमा रहेको ४० मेगावाट क्षमताको यस आयोजनाको