समाचार

छुट्ला है ३४ करोडको आईपीओ: आवेदन दिने आज अन्तिम मौका, १ लाख कित्तासम्म भर्न पाईने

काठमाडौं,माघ १७ । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ १३ गतेदेखि निष्काशनमा ल्याएको आईपीओमा आज मंगलबार बैंकिङ्ग समयसम्म आवेदन दिन

मन्त्रिपरिषद्का निर्णय : योजना आयोगमा ज्ञावली, शाक्य र शाही नियुक्त, यस्ता छन् अरु निर्णय

काठमाडौं,माघ १७ । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको

अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण : एमसीसी कार्यान्वयन प्रमुख चासो

काठमाडौं,माघ १७ । दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले नेपालको

टोखा–छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत हुने बित्तिकै चाइनाले सुरुङ मार्गको काम थाल्ने

काठमाडौँ,माघ १६ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा

नुवाकोट जेसीजमा सुमन भण्डारी

नुवाकोट,माघ १६ । नुवाकोट जेसीजमा सुमन भण्डारी चयन भएका छन् । सोमबार भएको जिल्ला भेलाले भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । जेसीज बर्ष २०२३ काे अन्य पदाधिकारीमा नवराज सुवेदी, उपाध्यक्षमा

पाकिस्तानमा बम विस्फोट हुँदा २८ जनाको मृत्यु

एजेन्सी,माघ १६ । पाकिस्तानको पेशावरमा रहेकाे मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए

‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

काठमाडौं,माघ १६ । चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला,

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका

काठमाडौं,माघ १६ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी

फेरि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ १६ । साताको दोस्रो कारोबार दिन सुनको भाउ महंगिएको छ । सोमबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ६ हजार रुपैयाँमा कारोबार