
काठमाडौं,जेठ १३ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान

सुनसरी,जेठ १३ । ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा सोमबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश

मकवानपुर,जेठ १३ । मकवानपुरको थाहा नगरपालिका–३, स्कुल चोकमा सोमबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते भएका झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको काठमाडौं

काठमाडौं,जेठ १३ । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा ऐन कार्यान्वयनका लागि कुल बार्षिक बजेटकाे न्युनतम २० प्रतिशत बजेट विनियोजन गर्न माग गर्दै साेमबार अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएकाे छ

काठमाडौं,जेठ १३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ

नुवाकोट,जेठ १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा स्वास्थ्य शाखा अन्तर्गत खरिद गरिएका आधारभूत तथा आकस्मिक औषधि तथा औषधिजन्य सामग्रीहरुको चेकजाँच तथा अनुगमन कार्य सम्पन्न गरिएको छ। उक्त अनुगमन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष

नुवाकोट,जेठ १२ । शिवपुरी गाउँपालिका–६ अर्खौले-पाटी स्वारा हुँदै गुर्जे भञ्ज्याङसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण शुरु भएको छ। पदमार्ग निर्माण कार्य नेपाल पर्यटन बोर्ड र शिवपुरी गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा

नुवाकोट, जेठ १२ । शिवपुरी गाउँपालिका–२ मा रहेका सम्पूर्ण विद्यालयका करिब ३०० जना विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरिएको छ। साथै, स्थानीय प्रहरी चौकीलाई पनि प्रिन्टर प्रदान गरिएको छ। सहयोगी मनका

• भरतसन्तोषी लामा नुवाकोट, जेठ १२ — कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा कृषकहरूलाई अनुदानमा विविध कृषि औजार वितरण गरिएको छ। जागरुक कृषि सहकारी