समाचार

१२ वर्षपछि पुनर्जीवित नगदेश भैरवको जात्रा सम्पन्न

काठमाडौं,साउन ३०— १२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ। गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमासहित सम्पन्न भएको हो। तान्त्रिक तथा नेवार परम्परामा आधारित यो

सप्तरीमा सय किलो गाँजा फेला

सप्तरी,साउन ३० — प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा १०० किलो गाँजा फेला पारेको छ। जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट सेतो प्लास्टिकको बोरामा, हरियो प्लास्टिकले बेरेको अवस्थामा, पाँच पोकामा २०–२० केजी

शुक्रबार तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडाैं,साउन ३० । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । बिहिबार ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ६०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन ५० सिट स्वीकृति

मकवानपुर,साउन ३० । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस (MBBS) पढाउनका लागि ५० सिटको स्वीकृति दिएको छ । प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका

मनसुन क्रमशः कमजोर बन्दै

काठमाडौं,साउन ३० । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका

नुवाकोटको शिवपुरीमा एक युवक झुन्डिएको अवस्थामा फेला

नुवाकोट,साउन ३० — शिवपुरी गाउँपालिका–८ थानापतिमा एक युवक झुन्डिएर आत्महत्या गरेका छन् । २१ वर्षीय कृष्ण नेपालीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । लागुपदार्थको दुर्व्यसनी रहेको भनिएका उनी गएराति

देविघाटको वृद्धाश्रमका लागि गाई सहयोग

नुवाकोट,साउन ३० — नुवाकोटको तारकेश्वर–२ तारुका निवासी, हाल क्यानडामा बसोबास गर्दै आएका दीपक अधिकारीले देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बस्ने वृद्धबृद्धाहरुलाई स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले एक लाख

राप्ती राजमार्गको राम्री-कपुरकोट खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध

दाङ,साउन ३० । दाङ-राप्ती राजमार्ग अन्तर्गत राम्री-कपुरकोट सडक खण्डमा गएराति गएको पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार राति खसेको पहिरो पन्छाउनका लागि

मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

काठमाडौं,साउन ३० । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्राकम तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास