समाचार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं,साउन २९ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४०

भोटेकोशीको बाढीले रसुवाकाे केरुङमा अलपत्र परेका १ सय ६७ जना उद्धार

सिन्धुपाल्चोक,साउन २८ । भोटेकोशीको बाढीले रसुवाकाे केरुङमा अलपत्र परेका १ सय ६७ जना नेपाली तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ । गत असार २५ गतेको रसुवा स्थित भोटेकोशी बाढीले मितेरी

नुवाकोट ककनीकी एक महिला सम्पर्कविहीन

नुवाकोट, साउन २८ । नुवाकोटको ककनी गाउँपालिका–५ सिम्ले माइती भएकी तथा हाल काठमाडौं नारायणस्थान बसोबास गर्दै आएकी वर्ष २९ की ललिता सेन्चुरी मंगलबारदेखि सम्पर्कविहीन भएकी छन्। बेपत्ता ललिताकी दिदी पारु

बाँकेमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बाँके,साउन २८ । बाँकेमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-२ मुगुवा खोला नजिक

प्रधानमन्त्री ओलीको घोषणा: २०८४ सम्म यही राजनीतिक गठबन्धन अघि बढ्छ

काठमाडौं,साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे

आज राति विभिन्न क्षेत्रमा पर्दैछ ठुलो वर्षा

काठमाडौं,साउन २८ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।  महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो एक घण्टादेखि लुम्बिनी र गण्डकी

नुवाकोटको ९७ प्रतिशत खेतमा बर्खे धान रोपियो

नुवाकोट,साउन २८ । पहाडी संरचना रहेको नुवाकोटको ९७ प्रतिशत खेतमा धान रोपाई गरिएको छ । विदुरका केही टारी खेतहरूमा धान रोप्न बाँकी रहेको छ । समयमै मनसुन भएका कारण यस

रवि लामिछानेकी पत्नी निकिता पौडेलको गृहमन्त्रीमाथि गम्भीर आरोप

काठमाडौं,साउन २८ — उपप्रधान एवं गृहमन्त्री रमेश लेखकमाथि पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवालाई सम्मान

काठमाडौं,साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ । युनिभर्सल पिस फेडरेसन (युपिएफ)–नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका युवा उद्यमी तथा