
काठमाडौ,फागुन १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा

काठमाडौ,फागुन १९ । काठमाडौँको टोखाबाट एक ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आइतबार साँझ भाग्न खोजेका गुड्डुुलाई

काठमाडौ,फागुन १९ । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ ।

काठमाडौ,फागुन १९ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५ औँ बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठनको

मुगु,फागुन १९ । हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि हिजो साँझदेखि पुनः सञ्चालन भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सातमोड, सिप्टिचौर र बुलबुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक

काठमाडौ,फागुन १८ । नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले स्थानीय जनप्रतिनिधि,

काठमाडौं,फागुन १८ । काठमाडौं उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ। प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ

सप्तरी,फागुन १८ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छिन् । नातेदारकहाँ पुर्याइदिन्छु भन्दै छिमेकीले मोटरसाइकलमा लगेर बालिकालाई बिचबाटोमा एकान्तस्थलमा बलात्कार गरेको उनको परिवारले आरोप लगाएका

सर्लाही,फागुन १८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आइतबार गाडीको ठक्करबाट निलगाईकाे मृत्यु भएकाे छ । लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च