
काठमाडौँ,फागुन १८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

काठमाडौँ,फागुन १८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका

वासिङ्टन डिसी (अमेरिका),फागुन १८ । खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा शुक्रवार राति भेटवार्ताका क्रममा बहस भएको छ । खनिज सम्झौता

काठमाडौं,फागुन १८ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा

काठमाडौ,फागुन १७ । टोखा नगरपालिका–८ गोंगबुमा रहेको पारामाउण्ट एकेडेमी/ पिए कलेजले राष्ट्रिय समाचार समिति (रासस)को तस्बिर तथा श्रव्यदृष्य बिधामा कार्यरत नुवाकोटको शिवपुरी गाँउपालिका–६ का पत्रकार हरिराम भेटुवाललाई शिक्षा पत्रकार सम्मान

गोरखा,फागुन १७ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा विगत तिन दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । साम्दो हुँदै लार्केपास र चीनको रुइला नाका पुग्न सकिन्छ । लार्केपास गर्न

सर्लाही,फागुन १७ । सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ। शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र

डडेल्धुरा,फागुन १७ । डडेल्धुरामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय कृषि पर्यटन, कला, संस्कृति र औद्योगिक व्यापार मेला एवम् डडेल्धुरा महोत्सव पुनः सुरु भएको छ । बिहीबार र शुक्रबार वर्षाका कारण रोकिएको महोत्सव

काठमाडौ,फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् । नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन