समाचार

मन्त्रिपरिषद्को निर्णयः २० लाख अमेरिकी डलर सहायता स्वीकार गर्नेदेखि कम्पनीलाई जग्गा दिनेसम्म

काठमाडौ,माघ ३० । सरकारले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गत माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन्

ग्यास उद्योगीको आन्दोलन स्थगित

काठमाडौ,माघ ३० । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित

खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न 

काठमाडौ,माघ ३० । खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अन्डरग्राउन्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि

स्कुल बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौ,माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बसमा सवार २० बढी विद्यार्थी घाइते भएका छन्। चावहिलस्थित एसएस

वनभोज गएर फर्कदै गरेको स्कुल बस शंखरापुरमा दुर्घटना, दुई जना विद्यार्थीको मृत्यु, २० घाइते

काठमाडौ,माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिकाको जर्सिङपौवामा स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ।  नेपाल प्रहरीका  प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बस दुर्घटनामा परी दुई

नुवाकोटका चार पालिकाले दिए जनयुद्ध दिवसमा सार्वजनिक बिदा

नुवाकोट,माघ ३०। नुवाकोटका चार पालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।  जिल्लाका बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक

जनयुद्ध दिवसमा पञ्चकन्या गाउँपालिकाले दियो सार्वजनिक बिदा

नुवाकोट,माघ ३० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो

आफुलाई काली भनेको निहुँमा पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

तनहुँ, माघ ३० । पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका

गोरखाको बाँझो जमिनमा व्यवसायिक ओखरखेती

गोरखा,माघ ३० । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र