
काठमाडौँ, माघ ३० । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर

काठमाडौँ,माघ ३०। कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

काठमाडौँ,माघ ३०। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान

काठमाडौं,माघ ३० । भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ मा नेपालको अंक खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार उक्त सूचकांकमा नेपालले कुल १०० अंकमा ३४ अंक पाएको छ । सन्

काठमाडौं,माघ ३० । सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल

काठमाडौं,माघ ३० । चिनियाँ जेएमईभी ब्रान्डका विद्युतीय ट्याक्सीको नेपालमा बुकिङ खुला भएको छ । सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको उक्त गाडीको बुकिङ खुला भएको जानकारी दिएको छ । कम्पनीका

पूर्व रुकुम,माघ ३० । रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई धारिलो हतियारले काटिएकाे अवस्थामा शवहरु फेला परेका हुन। भूमे ४

काठमाडौँ,माघ ३०। प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली

काठमाडौँ,माघ ३०। माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने