समाचार

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,माघ २२ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

पाथीभरा केबलकार विवादः वार्ता निष्कर्षविहीन, बैठक आज पनि बस्दै

काठमाडौँ,माघ २२ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबार राती भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ । सरकारद्वारा गठित वार्ता टोली

पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री

पाल्पा,माघ २२ । यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

काठमाडौँ,माघ २२ ।आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित

अमेरिकी डलरको भाउ उकालो लाग्यो

काठमाडौँ,माघ २२। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर

विश्व क्यान्सर दिवसः यस्ता छन् लक्षण र प्रारम्भिक चरण

काठमाडौँ,माघ २२। क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा

बजेट खर्च बढाउने गरी काम गर्न प्रदेश प्रमुखको आग्रह

सुर्खेत,माघ २२ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च बढाउने गरी काम गर्न सुझाव दिएका छन्  । कर्णाली प्रदेशसभाको सातौँ स्थापना दिवस–२०८१ को अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित

चिलिमे जलविद्युतले ६ महीनामा कमायो ३८ करोडभन्दा बढी खुद नाफा

काठमाडौं,माघ २२ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ३८ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल

काठमाडौँ,माघ- २१ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ । यसै क्रममा वार्ता