समाचार

अरुण चौधरीलाई बाँसबारी जग्गा प्रकरणमा उन्मुक्ति, सरकारले मुद्दा नचलाउने

काठमाडौ,माघ २३ । बाँसबारी छालजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा जोडिएका अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ २३ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार

पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति

काठमाडौँ,माघ २३। ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मङ्गलवार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको

यस्तो छ यस्तो आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,माघ २३ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ,माघ २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९

मौसम: आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

काठमाडौँ,माघ २३ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी

पाथीभरा केबुलकार निर्माण विवादबारे कोशी कांग्रेसका जिल्ला सभापतिसँग गृहमन्त्री लेखकको छलफल

काठमाडौ,माघ २३ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। कोशीका १४ जिल्ला सभापतिसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन्। गृहमन्त्री लेखकको सचिवालयले दिएको जानकारीअनुसार पाथीभरा केबलकार

गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा,माघ २३ । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका

रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता, ३८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग

काठमाडौैं,माघ २३ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवन जिल्ला अदालतमा ठगी अभियोगमा मुद्दा दायर भएको छ । यसअघि ठगी गरेको आरोपमा