समाचार

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

लुम्बिनी,चैत १३ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय राजेश्वर तिवारी

सय रुपैयाँ लिएको निहुँमा साथीको हत्या, हत्या घटनामा संलग्न तीन पक्राउ

भक्तपुर,चैत १३ । मध्यपुरथिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाको हत्या गरेको अभियोगमा हिजो  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर

प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं,चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मंगलबार शिष्टाचार भेट गरेका छन्  । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्धारा शपथग्रहण

काठमाडौं,चैत १३ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिएका छन्  । उनलाई उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मंगलबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सपथग्रहण गराएका

एएफसी एसियन कपः नेपाल मलेसियासँग पराजित

काठमाडौं,चैत १३ । एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियम सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको

आजका लागि विदेशी मुद्राको सटहीदर

काठमाडौं,चैत १३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ

व्यक्ति होइन विधिमा विश्वास गरौँ- प्रधानमन्त्री ओली

काठमाडौं,चैत १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषय प्रति लक्षित गर्दै उक्त विषयलाई तिललाई पहाड बनाउने काम भएको बताएका छन्  । प्रधानमन्त्री

बाँकेमा आगलागी हुँदा १७ घर गोठ जलेर नष्ट

बाँके,चैत १२ । बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट

अवैध रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नुवाकोट प्रशासनको चेतावनी

नुवाकोट,चैत १२ । अवैध रूपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा बिक्री वितरण नगर्न नुवाकोट प्रशासनले सचेत गराएको छ ।  यस प्रकृतिको अवैध क्रियाकलाप गरे कारबाही गरिने जनाइएको छ । पछिल्लो