समाचार

अध्यक्ष नियुक्तिअघि नै सहकारी प्राधिकरण स्थापनाको तयारी

काठमाडौं,माघ ५ । अध्यक्ष नियुक्ति नभए पनि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापनाको तयारी अघि बढाएको छ । हालै ल्याइएको अध्यादेशको व्यवस्थाअनुसार राष्ट्रिय सहकारी विकास बोर्डलाई परिवर्तन गरी प्राधिकरण बनाउन

‘मिलेमतो’मा अघि बढाउन खोजिएका किमाथांका अरुण र मुगु कर्णालीको वित्तीय लगानीको प्रक्रिया रद्द

काठमाडौं,माघ ५ । किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानीको प्रक्रिया रद्द गरिएको छ ।  विद्युत उत्पादन कम्पनीले लिमिटेडले शुक्रवार एक दैनिक पत्रिकामा सूचना प्रकाशित

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने पक्राउ

काठमाडौ,माघ ४ । वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उनीमाथि आक्रमण

प्रेसमा भएको बेथिति कडाइ गर्दै पत्रकार महासंघ गुल्मी

गुल्मी,माघ ४ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले प्रेसमा भएको बेथिति कडाइ गर्न थालेको छ । जिल्लामा अनावश्यक सवारीसाधनमा प्रेस लेखेर दुरुपयोग गरेको गुनासो आएपछि गुल्मी महासंघले यसको कडाइ

शिशु मृत घटनामा संलग्न रहेको आरोपमा २ जना पक्राउ, ५ दिन म्याद थप

प्युठान,माघ ४ । प्युठान जिल्ला अदालतले नवजात शिशु मृत फेला परेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई जनाको अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । प्युठानको सरुमारानी गाउँपालिका-२

‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल आफैं एमालेमा छिर्छन’- पोखरेल

काठमाडौं,माघ ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा अघि प्रवेश गर्ने बताएका छन् । समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष

नेपाल प्रहरीको प्रवक्तामा डीआईजी आचार्य

काठमाडौं,माघ ४ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यले पाएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

कोशी राजमार्गमा सुक्खा पहिरो, सडक अवरुद्ध

खाँदबारी,माघ ४ । कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ । शुक्रबार दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट

५० हजार धरौटी तिरेर रिहा भए निकोलस भुसाल

काठमाडौ,माघ ४ । रास्वपाका सभापति रवि लामिछाने हिरासतमा रहँदाको तस्बीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा निकोलस भुसाल धरौटी तिरेर रिहा भएका छन् । उनी ५० हजार धरौटी तिरेर रिहा