समाचार

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा डाक्टर ओममूर्ति अनिल पुरस्कृत

काठमाडौं,चैत ८ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली

राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौं,चैत ८ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री

काठमाडौँ तानिए सिराहाका प्रमुख जिल्ला अधिकारी

काठमाडौं,चैत ८ । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ । सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

जाकार्त,चैत ८ । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रवारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा

काठमाडौं,चैत ८ । रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् । काठमाडौंकाे स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,चैत ८ । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,चैत ८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

पूर्व राष्ट्रपतिबाट पाँच जना सम्मानित

काठमाडौं,चैत ८ । पूर्व राष्ट्रपति डा रामवरण यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गरेका छन् ।  फेयर एक्सप्रेस मिडियाद्वारा आज यहाँ आयोजित

तीन अस्पतालमा मस्तिष्क पक्षघातको औषधि उपलब्ध हुने

काठमाडौं,चैत ८ । तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघात (ब्रेन स्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ ।  अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट