समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौ,फागुन २५ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । समीट एयरको जहाजमार्फत ज्ञानेन्द्र काठमाडौं आएका हुन् । उनलाई पोखरमा

काठमाडौँमा बढाइयो सुरक्षा सतर्कता

काठमाडौँ,फागुन २५ । राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्। केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा

मनाङमा हिमपात, किसान हर्षित

मनाङ,फागुन २५। जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

काठमाडौ,फागुन २५ । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार

अबको शिक्षक आन्दोनः दलको कार्यालयमा धर्ना, अनशन हुँदै निरन्तर सडक संघर्षसम्म

काठमाडौ,फागुन २५ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले आफूहरुसँग विगतमा भएको सहमति कार्यान्वयन गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने आफूहरुको माग रहेको बताएका छन् । आइतबार एक

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन २५ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको हो। यस दिन छापावाल सुन

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,फागुन २५ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट सातजना पक्राउ

हेटौंडा,फागुन २५ । मकवानपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा गत माघ ६

नारीदिवसमा पञ्चकन्या गाउँपालिकाद्वारा खुल्ला गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

नुवाकोट,फागुन २५ ।  ११५ औ अन्तर्राष्ट्रिय नारीदिवसको अवसरमा पञ्चकन्या गाउँपालिकाद्वारा खुल्ला गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नृत्य तर्फ ईन्द्रायणी माविका यञ्जल गुरुङ प्रथम, सप्तकन्या